माओवादी केन्द्रमा तनहुँका ५

  • ख-
  • ख+

दमौली: (माओवादी केन्द्रको ) केन्द्रीय सदस्यमा तनहुँका पाँच नेता निर्वाचित भएका छन् ।

राजधानीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट  केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा सुरेश आले मगर, हरिबहादुर चुमान, आशा कोईराला र ओमकुमारी पौडेल छन् ।

यसैगरी श्रीराम ढकाल पनि केन्द्रीय सदस्य छन् । तर उनी भने केन्द्रीय भूगोलमा नै सक्रिय छन् ।आले र चुमान खुलाबाट केन्द्रीय सदस्य भएका हुन् ।

उनीहरूमध्ये केन्द्रीय नेतृत्वमा पुग्नेमा पौडेल नयाँ अनुहार हुन् ।बाँकीले पहिल्यै केन्द्रमा स्थान बनाइसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी