एक नम्बर क्षेत्रले विकासको फड्को मार्छ : मन्त्री श्रेष्ठ

  • ख-
  • ख+

दमौली : श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ किसानले अव तनहुँको क्षेत्र नम्बर एक ले विकाशको फड्को मार्ने कुरा बताएका छन् ।


शुक्रबारबाट सुरु भएको प्रथम दमौली पाटन सास्कृतिक तथा पर्यटन महोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

उनले भने तनहुँले पहिलाको तुलनामा धेरै फड्को मार्न कोषिज गरेको छ, व्यासले जन्म लिएको ठाउ ओझेलमा परेको ठाउँ विकास हुन्छ भन्नेमा म विश्वास्थ छु ।

म तनहुँ १ नम्बर श्रेत्रबाट निवार्चित माननिय हुँ यो मादी खोलाले नै क्षेत्र छुट्याएको छ , त्यसैले पनि विकास निर्माणको काममा सांसद विकास कोषको धेरै विकास निर्माणका कामहरु आफ्नै क्षेत्रलाई बढी हेर्ने बताए .

मन्त्री श्रेष्ठले धेरैलाई लाग्ने गरेको छ किसान श्रेष्ठ आए पछि विकाश हुन्छ, विकासले फड्को मार्छ उनले भने अव विशेष गरि तनहुँमा देखिने गरि काम हुने कुरा पनि मन्त्री श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्