नेपाली कांग्रेस प्रदेश १ (क) अधिवेशन: सभापतिमा विश्वेश्वर विजयी

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसको प्रदेश क्षेत्र अधिवेशन अन्तर्गत १(क ) सभापतिमा विश्वेश्वर खनाल विजयी भएका छन् ।

शुक्रबार राती अबेर सम्पन्न मतगणना परिणाममा विजयी खनालले २९० मत पाउँदा प्रत्यासी गोरा मियाँले २१६ मत पाए ।

नतिजामा शुरू देखि नै कडा प्रतिश्पर्धा देखिएको थियो ।
खनाल गैर संस्थापन र मियाँ संस्थापन पक्ष निकट मानिन्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी