कांग्रेस तनहुँ अधिवेशनः प्रदेश १(ख)को मतपत्रमा त्रुटी भन्दै गणनामा ढिलाई,सहमति गरेर मतगणना थाल्ने तयारी

  • ख-
  • ख+

डुम्रेः मतगणना थाल्नै लाग्दा देखिएको विवादका कारण तनहुँ प्रदेश निर्वाचन क्षेत्र १ (ख)को मतगणना अघि बढ्न सकेको छैन ।


Advt.

सभापतिका आकांक्षी दुवै समूहबीच सहमति भएर मतगणना हुनै लाग्दा प्रदेश प्रतिनिधिको महिला ३ सहित खुल्ला १० र जनजाति तर्फ महिला २ सहित ४ जना हुनु पर्नेमा मतपत्रमा त्रुटी देखिएको भन्दै मतगणना शुरु हुन सकेको छैन ।

सहमति गरेर मतगणना थाल्ने तयारी भैरहेको नेताहरुले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी