भुपु सैनिक क्लब दमौलीको अध्यक्षमा क्या. तारालाल निर्विरोध

  • ख-
  • ख+

दमौलीः नेपाल भू,पू, सैनिक क्लब दमौलीको आज सम्पन्न १२ औ अधिवेशनबाट क्या. तारालाल मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा क्या . सहबिर उच्चै , सचिव सु. मदराज मल्ल ठकुरी, कोशाध्यक्ष ना सु प्रेमबहादुर पुन , सह कोषाध्यक्ष, क्या. जगतबहादुर बानियाँ सहित ११ सदस्यीय कार्यसमिति रहेका छन् ।

अधिवेशन सुर्ज मल्लको अध्यक्षतामा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी