भन्सार नागनागिनी खानेपानीमा सुरेन्द्रकुमार

  • ख-
  • ख+

भानुः भन्सार नागनागिनी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति भानुको अधिवेशनबाट सुरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्य समिति चयन भएको छ ।

कार्य समितिको उपाध्यक्षमा सान्ता घर्ती, सचिवमा जुना मिश्र तथा कोषाध्इक्षमा घनश्याम सापकोटा चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा अशोककुमार गुरुङ, सानु बानियाँ, सोम तामाङ, सन्तकुमार श्रेष्ठ, सुन्दर गुरुङ, विजय घर्ती तथा ज्ञानेन्द्र गुरुङ चयन भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी