तनहुँ निषेधाज्ञाः आईतबारबाट सरकारी कार्यालय खुल्ने, सार्वजनिक यातायात नखुल्ने

दमौलीः तनहुँमा आगामी आईतबारबाट सरकारी कार्यालयले सेवा दिने भएका छन् । यस अघि प्रशासनले मागेको कार्ययोजना अनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै असार २० गतेबाट सरकारी कार्यालय, संस्थान, समिति, बैंक, बिमालगायतका सेवा नियमित गर्ने प्रशासनले निर्णय गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसका आधारमा आईतबारबाट ती सेवा नियमित हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत … Continue reading तनहुँ निषेधाज्ञाः आईतबारबाट सरकारी कार्यालय खुल्ने, सार्वजनिक यातायात नखुल्ने