तनहुँ निषेधाज्ञा असार २४ सम्म

दमौलीः जिल्ला कोभिड संकट व्यवस्थापन समिति तनहुँले असार २४ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज तनहुँ प्रशासनमा बसेको बैठकले यस्तो सिफारिस गरेको हो । बैठकले अब अत्यावश्यक सेवाका पसलहरु बिहान पाँच देखि १० बजेसम्म र थप खुला गरिएका व्यवसाय बिहान ८ देखि दिउँसो १ बजेसम्म खुलाउन … Continue reading तनहुँ निषेधाज्ञा असार २४ सम्म