मनाङ अपडेटः थुनिएको केही समय पछि मस्र्याङदी बग्न थाल्यो

चामेः वर्षाका कारण पहिरो झरेर मनाङको हुम्डेमा थुनिएको मस्र्याङदी नदी बिस्तारै बग्न थालेको छ । पहिरोका कारण बनेको ताल पुरै नहटे पनि नदी बिस्तारै बग्न थालेको स्थानीय पत्रकार नवीन लामिछानेले जानकारी दिए । यस अघि नदी जुनसुकै बेला पनि फुट्न सक्ने भन्दै प्रशासनले नदी छेउ नजानका लागि मनाङसँगै नदी करिडोरमा पर्ने तनहुँ र लमजुङका बासिन्दासमेतलाई … Continue reading मनाङ अपडेटः थुनिएको केही समय पछि मस्र्याङदी बग्न थाल्यो