तनहुँ निषेधाज्ञाः केही व्यवसाय मात्र खोल्न दिने निर्णयमा हाम्रो आपत्ति छः अध्यक्ष श्रेष्ठ (कुराकानी)

दमौलीः सीमित व्यवसाय मात्र खोल्न दिने गरी निषेधाज्ञा थप भएको विषयमा तनहुँ उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आईतबारको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो । तर यसपाली केही थप व्यवसाय र सेवाप्रदायक क्षेत्र खोल्न दिने गरी भएको निर्णयमा व्यवसायीको छाता संस्था तनहुँ उद्योग वाणिज्य … Continue reading तनहुँ निषेधाज्ञाः केही व्यवसाय मात्र खोल्न दिने निर्णयमा हाम्रो आपत्ति छः अध्यक्ष श्रेष्ठ (कुराकानी)