तनहुँ निषेधाज्ञाः एक साता थप, बैंक खुल्ने, मोबाईल पसल पनि खोल्न पाइने

दमौलीः मोडालिटी परिवर्तन गर्दै तनहुँ प्रशासनले तनहुँमा निषेधाज्ञा थप एक साता लम्ब्याएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबारबाट सकिंदै थियो । यस अघि खोल्न नदिइएका पसल खोल्न पाउनुका साथै केहीको समय थप गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिसका … Continue reading तनहुँ निषेधाज्ञाः एक साता थप, बैंक खुल्ने, मोबाईल पसल पनि खोल्न पाइने