बजार एकाईको मागः व्यापारीलाई निःशुल्क खोप दिइयोस्, १२ बजेसम्म पसल खोल्न पाइयोस्

दमौलीः तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले सबै व्यवसायीलाई कोभिडविरुद्धको खोप निःशुल्क दिन सरकारसँग माग गरेको छ । एकाईका सभापति भुपाल आलेको अध्यक्षतामा दमौलीमा बसेको सर्वंपक्षीय बैठकले यस्तो माग गरेको हो । बैठकले हरेक दिन मध्याह्न १२ बजेसम्म पसल खोल्न पाउने व्यवस्था गर्न समेत प्रशासन र स्थानीय तहसँग माग गरेको छ । बैठकले व्यवसायीको … Continue reading बजार एकाईको मागः व्यापारीलाई निःशुल्क खोप दिइयोस्, १२ बजेसम्म पसल खोल्न पाइयोस्