तनहुँको निषेधाज्ञा एक साता थपियो, जेठ २२ सम्म निषेधाज्ञा

दमौलीः शनिबार राती सकिने तनहुँको निषेधाज्ञा अब आगामी सातासम्मका लागि लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी सागर आचायएको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि एक साता अवधि थप्ने र त्यसपश्चात परिस्थिती हेरेर निर्णय गर्ने सहमति गरेको छ । जिल्ला समन्व्य प्रमुखसँगै केही तहका प्रमुख … Continue reading तनहुँको निषेधाज्ञा एक साता थपियो, जेठ २२ सम्म निषेधाज्ञा