अस्पताललाई क्षेत्री समाजको १ लाखको स्वास्थ्य सहयोग

विकास खनाल दमौली: क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति तनहुँले तनहुँका विभिन्न अस्पतालहरू लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । काेभिड १९ काे राेकथामका लागि सहयोग पुगाेस भनेर आफूहरुले सहयोग गरेको क्षेत्री समाज तनहुँका अध्यक्ष रामबहादुर अधिकारीले बताए । उक्त् सामग्री तनहुँका प्रमुख जिल्ला अधिकारि सागर अाचार्य मार्फत जिल्ला स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकर अधिकारीलाई बुझाइएको … Continue reading अस्पताललाई क्षेत्री समाजको १ लाखको स्वास्थ्य सहयोग