जोशीद्वारा पुन: मतगणनाको माग

दमौली: व्यास नगरपालिकाको मेयरमा पराजय भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुन: मतगणनाको लागि माग गरेका छन् ।बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन आयोगमा पुन: मतगणनाको लागि माग गर्ने जानकारी दिए । वडा नं १ देखि ९ सम्म मतगणना गर्दा मेरो अगाडि आईरहेकाे थियो तर अचानक मतगणनाकाे ढाँचा फेरियो र वडा नं १० देखि म … Continue reading जोशीद्वारा पुन: मतगणनाको माग