व्यासको मतगणनाको उतारचढावमा विराम, अन्ततः व्यासको नगर प्रमुख पुनः न्यौपानेकै पोल्टामा (कसको कति मत )

दमौलीः उतारचढावपूर्ण चुनावी ग्राफलाई स्थिरता दिंदै व्यास नगरपालिकाको प्रमुखमा कांग्रेसका बैकुण्ठ न्यौपाने दोहोरिएका छन् । आफ्ना प्रमुख प्रतिष्पर्धी कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका पुत्र दीपकराजमाथि कठिन जित दर्ता गरेका न्यौपानेले कुल खसेको मध्ये ३० हजार दुई सय ४७ मध्ये १२०८७ मत पाए । एमालेको समर्थन पाएका दीपकराजले ११८२६ पाए । उनका पक्षमा करिब एक हजार … Continue reading व्यासको मतगणनाको उतारचढावमा विराम, अन्ततः व्यासको नगर प्रमुख पुनः न्यौपानेकै पोल्टामा (कसको कति मत )