ऋषिङ ८ मा कांग्रेसका बागी भरतकृष्ण वडाध्यक्ष निर्वाचित

ऋषिङः ऋषिङ ८ को वडाध्यक्षमा भरतकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा पुतली चुनाव चिह्न लिएर मैदानमा उत्रिएका श्रेष्ठले नाताले आफन्त पर्ने दानबहादुर श्रेष्ठ र एमालेका रितबहादुर थापालाई पराजित गरे । कांग्रेसका जिल्ला कार्य समिति सदस्य समेत रहिसकेका श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिए पछि उनी कारबाहीमा परेका थिए । उनले पाएको पुतली चिह्नमा तीन … Continue reading ऋषिङ ८ मा कांग्रेसका बागी भरतकृष्ण वडाध्यक्ष निर्वाचित