ब्याटलग्राउण्ड दमौली २: दमौलीमा शक्ति प्रदर्शनपछि जोशी-एमाले समूह कत्तिको आशावादी ? (विगतको आँकडासहित )

विकास खनाल दमौलीः स्थानीय तह निर्वाचनको प्रचारप्रसार सकेर मौन अवधि शुरु हुनु केही घण्टा अघि मात्र व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका दीपकराज जोशी तथा एमाले गठबन्धनले शक्ति प्रदर्शन गर्यो । केही दिन अघि कांग्रेस केन्द्रीय नेतृत्वको उपस्थितीमा सभा भएकै ठाउँमा त्यसलाई बिर्साउने गरी समूहले संयुक्त सभा गरेको थियो । असन्तुष्ट कांग्रेसी र एमाले समेतको समर्थनमा … Continue reading ब्याटलग्राउण्ड दमौली २: दमौलीमा शक्ति प्रदर्शनपछि जोशी-एमाले समूह कत्तिको आशावादी ? (विगतको आँकडासहित )