ब्याटल ग्राउण्ड दमौलीः आशावादी न्यौपाने, ‘मिराकल’को आशामा दीपकराज

दमौलीः लामो समयको कष्टकर यात्रापछि कांग्रेस नेतृत्वको बागडोर हुँदै नगरसमेतको हर्ताकर्ता भैसकेका निवर्तमान व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले त्यसअघि कानूनी अधिवक्ता र क्याम्पस प्रमुखको नेतृत्व सम्हालेका थिए । विद्यार्थीकालदेखि नै कांग्रेसी राजनीतिमा रहे पनि सँगै पेशागत कामसमेत अघि बढाएका उनको प्रमुख चाहना भने पार्टीको नेतृत्वमा पुग्ने र कांग्रेसी नेताहरुको जिल्लामा एउटा शक्तिका रुपमा आफूलाई उभ्याउने … Continue reading ब्याटल ग्राउण्ड दमौलीः आशावादी न्यौपाने, ‘मिराकल’को आशामा दीपकराज