स्थानीय तह निर्वाचनः कांग्रेस भानुद्वारा चुनाव प्रचारका लागि सामाजिक सन्जाल समिति गठन

भन्सारः नेपाली कांग्रेस भानुले स्थानीय तह निर्वाचनमा चुनावी प्रचारप्रसारका लागि भन्दै संचार माध्यम एवम् सामाजिक सन्जाल समिति गठन गरेको छ । बुधबार बसेको कार्य समिति बैठकले यस्तो समिति गठन गरेको पार्टीले जनाएको छ । गठित समितिको संयोजकमा नेपाल तरुण दल भानुका प्रवक्ता एवम् नगर सदस्य राजेश कार्की छन् । समितिमा सबै वडाका पार्टी सह–सचिव तथा … Continue reading स्थानीय तह निर्वाचनः कांग्रेस भानुद्वारा चुनाव प्रचारका लागि सामाजिक सन्जाल समिति गठन