कांग्रेस तनहुँ अधिवेशनः ‘मत साटासाट गरौँ जीतप्रकाशजी !’

कांग्रेस अधिवेशनका नउधिनिएका पाटा विकास खनाल दमौलीः ‘किन अबेर भयो ? अब सुरु गरौंन ! १० बज्न लागिसक्यो !,’ काङ्ग्रेस जिल्ला सभापतिका प्रत्याशी बैकुण्ठ न्यौपाने र जीतप्रकाश आलेले निर्वाचन प्रवन्ध समितिलाई सोधेको प्रश्न ! निर्वाचन प्रवन्ध समितिका संयोजक फणिन्द्रराज कोइराला बाट उत्तर आउँछ । अनि शुरु हुन्छ, जिल्लामा लामो समयदेखि पकड बनाएको लोकतान्त्रिक दल नेपाली … Continue reading कांग्रेस तनहुँ अधिवेशनः ‘मत साटासाट गरौँ जीतप्रकाशजी !’