कांग्रेस जिल्ला अधिवेशनः दुवै समूह प्यानल बनाउँदै, सभापति पक्का, अरु पदमा को को दाबेदार ? (सूचीसहित)

दमौलीः जिल्ला अधिवेशन एक दिन पछि सरे पनि नेपाली कांग्रेस तनहुँको जिल्ला अधिवेशनको माहोलले अहिले जिल्ला तातेको छ । सोमबार मात्र मत परिणाम सार्वजनिक भएसँगै नेताहरु जिल्ला अधिवेशनको तयारीमा छन् । केन्द्रमा संस्थापन समूहले जीतप्रकाश आलेलाई सभापति उम्मेदवारको घोषणा गरेको छ । कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले यसको पुष्टि गरे । तर उनले अरु … Continue reading कांग्रेस जिल्ला अधिवेशनः दुवै समूह प्यानल बनाउँदै, सभापति पक्का, अरु पदमा को को दाबेदार ? (सूचीसहित)