कांग्रेस क्षेत्र १ परिणामः सभापतिमा मौरतीसहित क्षेत्रीय समितिमा प्यानल विजयी

दमौलीः नेपाली कांग्रेस क्षेत्र १ को सभापतिमा श्याम मौरती विजयी भएका छन् । गैर संस्थापन समूहका उम्मेदवार मौरतीले जित हासिल गरे । संस्थापन समूहका उम्मेदवार विश्व बाँस्तोलामाथि जित दर्ता गर्दै मौरती क्षेत्रीय सभापति निर्वाचित भए । कुल खसेको ९३२ मत मध्ये मौरतीले ४८५ पाउँदा बाँस्तोलाले ४०२ मत पाएर ८३ मतान्तरले जित प्राप्त गरेका हुन् । … Continue reading कांग्रेस क्षेत्र १ परिणामः सभापतिमा मौरतीसहित क्षेत्रीय समितिमा प्यानल विजयी