डोवाटे विकलाई बिनाविभागिय मन्त्री बनाउने तयारी

गण्डकी सरकारदमौलीः नाम तय भैसकेर पनि अन्तिम समयमा मन्त्री बन्नबाट बञ्चित गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक मन्त्री बन्ने भएका छन् । कांग्रेस श्रोतका अनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार विकलाई सपथ गराउने तयारी गरेका छन् । उनलाई बिनाविभागिय मन्त्री बनाइने तयारी भएको श्रोतले बतायो । कांग्रेस नेता रामचन्द्र पोखरेलले आजै विक मन्त्री बन्ने सम्भावना … Continue reading डोवाटे विकलाई बिनाविभागिय मन्त्री बनाउने तयारी