आजबाट देशैभर भेरोसेल

काठमाडौंः सोमबारदेखि देशभर कोरोना भाइरसविरुद्धको खोप भेरोसेल लगाइदैँछ। असोज ४ देखि १४ गतेसम्म पहिलो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै दोस्रो मात्राको खोप कार्तिक ४ देखि १४ गतेसम्म दिइने तयारी छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत् खोप शाखा अनुसार रसुवा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु,जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा … Continue reading आजबाट देशैभर भेरोसेल