टिकटक बनाउने क्रममा युवती सेतीमा बेपत्ता

दुलेगौंडाः टिकटक बनाउने क्रममा सेतीमा खसेर एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा शुक्लागण्डकी ८ लालिमकी १९ वर्षिया पवित्रा लम्साल छन् । प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी बेपत्ता भएकी हुन् । साथीभाईसँग मंगलबार दिउँसो पुगेकी उनले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा चिप्लेर लडेको बताइन्छ । प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अन्ुसार … Continue reading टिकटक बनाउने क्रममा युवती सेतीमा बेपत्ता