किन फेरिए तनहुँका सिडिओ आचार्य ?

दमौलीः तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको सरुवा भएको छ । तनहुँमा प्रशासनिक प्रमुखको एक वर्ष कटाएका आचार्यलाई गृह मन्त्रालय सरुवा गरिएको छ । उनको ठाउँमा राष्ट्रिय विपद् प्राधिकरणका सह सचिव विश्वप्रकाश अर्यालले तनहुँको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्नेछन् । धेरैले प्रजिअको सरुवालाई आकस्मिकतासँग जोडे पनि एक वर्ष कार्यकाल पूरा गरेका आचार्यको सरुवा नियमित भएको … Continue reading किन फेरिए तनहुँका सिडिओ आचार्य ?