कांग्रेस व्यास नगर अधिवेशनः १० जना नै सभापति लड्लान् ? यी हुन् सम्भावित आधार

दमौलीः कांग्रेसको स्थानीय तह अधिवेशनको मिति नजिकिएसँगै अहिले जिल्लाको राजनीति झनै तातिरहेको छ । यस अघि वडा तहको अधिवेशनमा देखिएको सरगर्मी स्थानीय तह अधिवेशनको मिति नजिकिंदा झनै बढेको छ । केन्द्रीयस्तरका नेताहरु जिल्ला आउने क्रम बढिरहँदा राजनीतिक महोल झनै तात्न पुगेको छ । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले केही … Continue reading कांग्रेस व्यास नगर अधिवेशनः १० जना नै सभापति लड्लान् ? यी हुन् सम्भावित आधार