तीजको उत्कृष्ट टिक टक भिडियो बनाउनेलाई दमौली न्यूजको ५ हजार पुरस्कार

दमौलीः कोरोना जोखिमका कारण विगत जस्तै यस वर्ष पनि तनहुँमा सार्वजनिक कार्यक्रम नहुने भएका छन् । प्रशासनले जारी गरेको निषेधाज्ञामा रोक लगाइएकाले पनि यसपालीको तीज पनि तनहुँमा विगतजस्तै हुने भएको छ । तर महिलाहरुको महान पर्वको रौनकलाई भर्चुअल माध्यमबाट भए पनि निरन्तरताका लागि दमौली न्यूजले ‘दमौली न्यूज चेली टिकटक प्रतियोगिता’ आयोजना गरेको छ । तीजको … Continue reading तीजको उत्कृष्ट टिक टक भिडियो बनाउनेलाई दमौली न्यूजको ५ हजार पुरस्कार