फोहोर बन्यो ‘सफा सडक’

दमौलीः वैकल्पिक ठाउँमा जाने बाटो बाढीले क्षति पु¥याए पछि रोकिएको दमौलीको फोहोर संकलन आजबाट नियमित हुने भएको छ । व्यास १३ बेलबासनजिकै फोहोर व्यवस्थापन थालिए पनि गत साता व्यास १ र १३ जोड्ने छाब्दी खोलामा बाढी आएर ह्युम पाइप बगाए पछि फोहोर संकलन हुन सकेको थिएन । नगरपालिकाले कुहिने फोहोर संकलन गरेर व्यास १० दुम्सीको … Continue reading फोहोर बन्यो ‘सफा सडक’