दमौलीका व्यापारी भन्छन्,‘भाडा तिर्न सकिएन, चाडबाडमा पसल खोल्न पाउनुपर्छ’

दमौलीः तनहुँ प्रशासनको निषेधाज्ञा निरन्तर रहेका कारण व्यापार व्यवसायमा कठिनाई भएको भन्दै दमौलीका व्यवसायीहरुले त्यसमा खुकुलो बनाउन माग गरेका छन् । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका तर्फबाट जिल्ला प्रशासन कार्यालय तनहुँमा पठाइएको पत्रमा लामो समयको लकडाउनका कारण भाडा तिर्न समेत व्यवसायी नसक्ने अवस्थामा चाडबाडका बेला खुकुलोपन नहुँदा समस्या आएको भन्दै व्यवसायलाई निर्वाध रुपमा … Continue reading दमौलीका व्यापारी भन्छन्,‘भाडा तिर्न सकिएन, चाडबाडमा पसल खोल्न पाउनुपर्छ’