हेलिकोप्टरमार्फत काठमाडौं लगिएकी स्वास्थ्य कर्मचारी भण्डारीको अवस्थामा सुधार

दमौलीः दुई दिन अघि व्यास ५ चापाघाटमा भएको सवारी दुर्घटनामा घाइते जिपी कोईराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौंडाकी कर्मचारी अप्सरा भण्डारी पौडेलको स्वास्थ्यमा सुधार आएको परिवारले बताएका छन् । पोखराबाट दमौलीतर्फ आइरहेको ग १ ख ४२१५ नम्बरको यात्रुवाहक बस सडकबाट तल खस्दा च्यापिएकी पौडेलको अवस्था गम्भीर थियो । पोखराको मेट्रो सिटी अस्पतालमा उपचार हुन नसकेपछि परिवारले … Continue reading हेलिकोप्टरमार्फत काठमाडौं लगिएकी स्वास्थ्य कर्मचारी भण्डारीको अवस्थामा सुधार