ओलीनिकट तनहुँका सांसद श्रेष्ठद्वारा देउवालाई मत

दमौली: पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने तनहुँका एमाले सांसद किसान श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । आज व्यवस्थापिका संसदमा भएको मतदानमा श्रेष्ठले पूर्व वन मन्त्री प्रेम आले सहित देउवाका पक्षमा मतदान गरेका हुन् । यस अघि ओलीनिकट हार्डलाइनर मानिने श्रेष्ठ नेपाल क्याम्पमा जाने अनुमान सहितको विश्लेषण दमौली न्यूजले प्रकाशन गरेको … Continue reading ओलीनिकट तनहुँका सांसद श्रेष्ठद्वारा देउवालाई मत