के गर्लान् किसान ? ओलीमै निरन्तर कि नेपाललाई साथ ?

पवन पौडेल दमौलीः कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिएका एमालेको माधवकुमार नेपाल नेतृत्वको समूहमा सांसद संख्या बढिरहेको चर्चा राजनीतिवृत्तमा छ । सो गुटका नेताहरुको भनाईलाई आधार मान्ने हो भने पूर्व वनमन्त्री प्रेमआलेसहित यस्ता सांसदको संख्या ४० पुगेको छ । २३ जनाबाट माधव नेपालको गुटमा संख्या बढ्नु भनेको ओलीनिकटले छाड्नु हो । यस्तोमा तत्कालीन प्रधानमन्त्री ओलीनिकट … Continue reading के गर्लान् किसान ? ओलीमै निरन्तर कि नेपाललाई साथ ?