तनहुँ बाढी पहिरो: बन्दीपुर तामुङमा दुईको मृत्यु
दमौलीः बन्दीपुर ३ तामुङमा पहिरोले पुर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । घर माथिबाट झरेको पहिरोले पाँच घर पुर्दा दुई मृत भेटिएका हुन् । मृत्यु हुनेमा करिब ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया सरस्वती थापा छन् । राती खसेको पहिरोमा बेपत्ता उनीहरुको शव भेटिएको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले दमौली न्युजलाई जानकारी … Continue reading तनहुँ बाढी पहिरो: बन्दीपुर तामुङमा दुईको मृत्यु