तनहूँ बाढी पहिरोः भादगाउँमा छाब्दी पुल बग्यो, पृथ्वी राजमार्ग ठाउँ ठाउँ अवरुद्ध
दमौलीः रातभर परेको अबिरल वर्षाका कारण व्यास १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको छ । पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्क बिच्छेद भएको छ । छाब्दी खोलामा ठूलो बाढी आए पछि पुल भत्किएको भादगाउँका स्थानीय एवं कांग्रेस सचिव विश्व बाँस्तोलाले जानकारी दिए । उनले स्थानीय केही घर जोखिममा परेको समेत बताए । पानीको … Continue reading तनहूँ बाढी पहिरोः भादगाउँमा छाब्दी पुल बग्यो, पृथ्वी राजमार्ग ठाउँ ठाउँ अवरुद्ध