व्यासको नीति तथा कार्यक्रमः मादी नदी एकिकृत विकास परियोजना दमौली ‘ताररहित सहर’सम्म (कार्यक्रमसहित)
दमौलीः व्यास नगरपालिकाले भौतिक पूर्वाधारदेखि सहरी विकाससम्मका विषयलाई आर्थिक वर्ष ०७८।०७९ को नीति तथा कार्यक्रममा समावेश गरेको छ । ३५ औं नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरपालिकाले बहुद्देश्यीय भवन निर्माण गर्ने तथा विभिन्न वडा कार्यालयका पुराना भवन विस्थापन गर्ने उल्लेख छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुरु सभामा उप प्रमुख मीरा जोशीले … Continue reading व्यासको नीति तथा कार्यक्रमः मादी नदी एकिकृत विकास परियोजना दमौली ‘ताररहित सहर’सम्म (कार्यक्रमसहित)