कोभिड संकटः जेठ मसान्तसम्म लकडाउन थप्ने तयारी, यी हुन् आधार

दमौलीः कोभिड संक्रमण बढेको भन्दै तनहुँमा वैशाख २२ यता क्रमैसँग थपिएको निषेधाज्ञाको एक महिना पुरा भएको छ । शनिबारसम्मका लागि तोकिएको निषेधाज्ञा सकिनु अघि शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठक तनहुँ प्रशासनमा मध्याह्न बस्दैछ । एक साता अघिको संक्रमण प्रवृत्ति केही घट्जस्तो देखिए पनि तनहुँमा संक्रमणको दर खास उल्लेख्य कम हुन सकेको छैन । … Continue reading कोभिड संकटः जेठ मसान्तसम्म लकडाउन थप्ने तयारी, यी हुन् आधार