कोभिड संकट व्यवस्थापन समिति निर्णयः अति आवश्यक परेकाले बैंकको सेवा पाउने

दमौलीः व्यास नगरपालिकाले प्रस्ताव गरेअनुसार नै अब थपिएको निषेधाज्ञाका क्रममा अति आवश्यक परेका व्यक्तिका हकमा दमौलीका बैंक तथा वित्तिय संस्थाले सेवा दिने भएका छन् । व्यास नगरपालिकाले प्रस्ताव गरेको समय विहान १० देखि मध्याह्न १२ बजेसम्म बैंकका कर्मचारीलाई सम्पर्क गरेर रेमिट्यान्स, विकास निर्माणका काम तथा अति जरुरी परेका व्यक्तिले रकम जम्मा तथा झिक्न मिल्ने गरी … Continue reading कोभिड संकट व्यवस्थापन समिति निर्णयः अति आवश्यक परेकाले बैंकको सेवा पाउने