व्यासका मेयर उम्मेदवार जोशीमाथि रिस्तीमा कुटपिट

दमौलीः मतदानस्थलको निरीक्षणका क्रममा व्यास ८ रिस्ती पुगेका व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । मतदान ढिलो भए पछि निरीक्षणका क्रममा गएका जोशीमाथि स्थानीय कांग्रेस एजेण्टले कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहारबाट निधारदेखि टाउकाको धेरै ठाउँमा जोशीलाई चोट लागेको छ । त्यसक्रममा मतपत्र समेत च्यातिएको विवरण आएको छ । प्रहरी प्रवक्ता … Continue reading व्यासका मेयर उम्मेदवार जोशीमाथि रिस्तीमा कुटपिट