कांग्रेस अधिवेशनः तनहुँमा तोकिएकै मितिमा चुनाव हुने, मतदानको तयारी शुरु
दमौलीः यस अघि घोषित केन्द्रीय तालिकाअनुसार नै वडा र पालिकाको चुनाव गर्ने गरी नेपाली कांग्रेस तनहुँले तयारी थालेको छ । पार्टी जिल्ला कार्यालय तनहुँमा आइपुगेका मतदान अधिकृत फणिन्द्र कोईरालाले मतदान प्रणालीबारे जिल्ला नेतृत्वलाई जानकारी गराएका छन् । उनले सहायक मतदान अधिकृतका रुपमा डिएलए तनहुँका अध्यक्ष चन्द्रकान्त वाग्ले र प्राध्यापक केशवराज काफ्लेलाई सहायक अधिकृत नियुक्त गरेका … Continue reading कांग्रेस अधिवेशनः तनहुँमा तोकिएकै मितिमा चुनाव हुने, मतदानको तयारी शुरु