भानु ८ मा लत्रिएको तार व्यवस्थापन भएन, कालको मुखबाट जोगिइन् बालिका, अवस्था गम्भीर
भानुः लत्रिएको तार व्यवस्थापनमा विद्युत प्राधिकरण र जनप्रतिनिधिले चासो नदिंदा एक बालिका कालको मुखबाट जोगिएकी छन् । तर उनको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ । भानु नगरपालिका वडा नम्बर ८,लौटनडिहीस्थित सडकमा लत्रिएको तारमा करेन्ट लागेर स्थानीय १० वर्षिया बालिका वर्षा विक घाइते भएकी हुन् । तत्काल स्थानीयले देखेर उद्धार गरेकी ती बालिकाको उपचार स्थानीय … Continue reading भानु ८ मा लत्रिएको तार व्यवस्थापन भएन, कालको मुखबाट जोगिइन् बालिका, अवस्था गम्भीर