नेकपा एमाले विभाजनः तनहुँमा कत्तिको प्रभाव पर्ला ?

दमौलीः लामो समयको द्वन्द्व र कलहलाई बिट मार्दै तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी विभाजन भए पछि त्यसले राष्ट्रिय र खासगरी कम्युनिष्ट राजनीतिमा गहिरो प्रभाव पार्ने आँकलन गरिएको छ । शुरुदेखिका दोश्रो पुस्ताका नेताले हाल नेपाललाई साथ नदिए पनि ठूलो संख्यामा सांसद र केन्द्रीय नेताले साथ दिनुले नेपाललाई केही बल पुगेको छ … Continue reading नेकपा एमाले विभाजनः तनहुँमा कत्तिको प्रभाव पर्ला ?