‘किसान श्रेष्ठ उता गएर संगठनमा असर पर्दैन’
दमौलीः नेकपा एमालेकी नेतृ एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान नेपाल समूहमा गए पनि संगठनमा खास असर नपर्ने बताएकी छन् । दमौली न्यूजसँगको कुराकानीमा उनले श्रेष्ठनिकट धेरै नेता कार्यकर्ता समेत आफूहरुसँग कायमै रहेको बताएको दाबी गरिन् । ‘धेरैले हामीसँगै प्रतिवद्ध छौं भन्नुभएको छ,’ उनले भनिन्,‘त्यसले धेरै प्रभाव पर्दैन ।’ … Continue reading ‘किसान श्रेष्ठ उता गएर संगठनमा असर पर्दैन’