किन उठेन चार दिनदेखि दमौलीको फोहोर ?
दमौलीः बिहीबारयता दमौलीमा फोहोर उठ्न सकेको छैन । चार दिनदेखि फोहोर उठ्न नसक्दा सफा भनेर चिनिने सफासडकमा फोहोरका थुप्रा यत्रतत्र देखिन थालेका छन् । अरु बेला सिधै ट्याक्टरमा राखिने भएकाले सफा सडकमा फोहोर नदेखिए पनि यसपाली भने बढी समय फोहोर नउठेपछि पसलका अगाडि नै थुप्रा देखिंदा सफा सडकमा फोहोर भएको छ । कुहिने फोहोर ट्याक्टरले … Continue reading किन उठेन चार दिनदेखि दमौलीको फोहोर ?