आजबाट विद्यालयको भौतिक कक्षा बन्द गर्ने निर्णय हुनु पछाडिका यी हुन् चार कारण र यस्तो छ विकल्प

दमौलीः तनहुँ प्रशासनले आजबाट विद्यालयको भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको छ । लामो समय कोभिड संकटको मारमा परेका विद्यालयहरु बिस्तारै बौरन लागेका बेला अकस्मात भौतिक कक्षा सञ्चालन रोक्ने प्रशासनको निर्णयका पक्ष र विपक्ष दुवैमा छलफल र बहस भैरहेका छन् । आखिर यस्तो निर्णय गर्नुपर्ने अवस्थामा प्रशासन किन पुग्यो त? धेरैको जिज्ञासा छ । १) … Continue reading आजबाट विद्यालयको भौतिक कक्षा बन्द गर्ने निर्णय हुनु पछाडिका यी हुन् चार कारण र यस्तो छ विकल्प