गण्डकी सरकार: ‘भैसकेर’ पनि ‘नभएका’ मन्त्री डोवाटे (फिचर)

दमौलीः २०३६ सालदेखि निरन्तर कांग्रेसी राजनीतिमा सक्रिय डोवाटे विश्वकर्मा समानुपातिकबाट प्रदेश सभासद बने । जब पृथ्वीसुब्बा गुरुङ सरकार ढलेर कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने तबदेखि नै उनी मन्त्री बन्ने चर्चा चलेको हो । दलित आन्दोलनबाट उदाएका र प्रदेश सभामा अब्बल प्रस्तुति अनि पार्टीका पुराना दलित नेता भएका कारण उनको सम्भावना अधिक रहेको चर्चा चलि नै … Continue reading गण्डकी सरकार: ‘भैसकेर’ पनि ‘नभएका’ मन्त्री डोवाटे (फिचर)