तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः मिश्र र श्रेष्ठका के के छन् चुनाव जित्ने तर्क

दमौलीः रस्साकस्सीपूर्ण कसरत र दौडधुपपछि तनहुँ उद्योग वाणिज्य संघको नेतृत्वका लागि चलिरहेको दौडले नयाँ गति पाएको छ । विगतमा दुई जना मात्र दौडमा उत्रने परम्पराविपरित यसपाली तीनैजना चुनावी दौडमा उत्रने संकेत देखिएको छ । तनहुँ उद्योग वाणिज्य संघको नेतृत्वमा प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र र यस अघि नै चर्चामा रहेका पूर्व महासचिव पविन्द्रकुमार श्रेष्ठसँगै नेकपानिकट अर्जुन … Continue reading तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः मिश्र र श्रेष्ठका के के छन् चुनाव जित्ने तर्क