तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः क कसको केमा उम्मेदवारी (सूचीसहित)

दमौली: तनहुँ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । संघको १६ औं महाधिवेशनअन्र्तगत नयाँ नेतृत्व सम्हाल्नका लागि इच्छुकमा यसपाली बढी देखिएका छन् । सोमबार विहान ८ देखि साँझ ४ बजेसम्म चलेको मनोनयनका क्रममा अध्यक्षका लागि हालका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र र पूर्व महासचिव पविन्द्रकुमार श्रेष्ठसँगै व्यवसायी अर्जुन अधिकारीको उम्मेदवारी परेको … Continue reading तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः क कसको केमा उम्मेदवारी (सूचीसहित)