तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः कसको पल्ला बन्ला भारी ? (भिडियोसहित)
पवन पौडेल दमौलीः सहमतिको अन्तिम प्रयास सफल नभए पछि ईतिहासमा पहिलो पटक तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनमा अध्यक्ष पदमा मात्र मतदानमार्फत नेतृत्व चयन हुँदैछ । यसपाली अध्यक्षको दौडमा दमौलीका उम्मेदवारबीच मात्र प्रतिष्पर्धा हुँदैछ । तत्कालीन अध्यक्ष मोहनकुमार विक र सूर्यनाथ खनाल चुनाव लडेयता दमौलीकै उम्मेदवार आपसमा भिडेको यो पहिलो घटना हो । एक … Continue reading तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः कसको पल्ला बन्ला भारी ? (भिडियोसहित)